यौन सुखको काईदा महिलालाई फाइदै फाईदा !

यौन सुखको काईदा महिलालाई फाइदै फाईदा !

महिलाका लागि यौन सुख निकै फाइदा छ । के तपाईंलाई थाहा छ, यौन सुखले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोग पनि लाग्दैन । महिलाका लागि यौन सुख किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस् । केही टिप्स निम्न छन् ।

  • दुखाइबाट मुक्ति: दुखाइबाट मुक्ति दिन यौन सुख प्राकृतिक औषधी हो । यौन सुखले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्छ ।
  • स्वस्थ छाला: डिएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डन्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्छ ।
  • पाठेघरको क्यान्सर: पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्छ । यौन सुखपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्छ ।
  • तनाव कम गर्ने माध्यम: तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको यौन सुख नै हो । यौन सुखको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने यौन सुख गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्छ ।
  • मीठो निद्रा: यौन सुखले निद्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्छ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई यौन सुखल गत्तै निन्द्रा लाग्ने गर्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता: कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्छन् । यदि तपाईंलाई कुनै साइडइफेक्टविना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने यौन सुख गर्नुहोस् । यौन सुख गर्ने क्रममा शरिरमा डिएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्छ ।
  • मुटुको रोग: धेरैजसो मानिसमा मुटुको रोग हुने गर्छ । तर, यौन सुखले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा यौन सुख गर्नाले
    मुटुको रोगको खतरामा कमी आउँछ ।
  • रक्तसञ्चार: यौन सुखका दौरान तपाईंको शरीरमा अक्सिजन र रक्तसञ्चार बढ्ने गर्छ । राम्रो रक्तसञ्चारले राम्रो स्वास्थ पाइन्छ ।
  • तौल घटाउनुहोस्: यौन सुखले तापईंको क्यालोरी नष्ट हुने गर्छ र यसबाट तपाईंको तौल घट्ने गर्छ । यौन सुख एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रतिघन्टा १७० क्यालोरी घट्ने गर्छ ।
  • शरीरलाई सुगठित बनाउँछ: थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्छ जसले शरीरलाई सुगठित बनाउन मद्दत गर्छ ।
  • यसबाट तपाईं यौन सुख महसुस गर्नुहुनेछ: यौन सुखले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्छ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्छ । यसका साथसाथै यौन सुखले जोडीहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्छ त्यसकारण नियमित यौन सुख गर्नु निकै लाभदायक हुने गर्छ ।

This article was originally published in : https://www.janaboli.com

Leave a Reply

Quick Navigation
×
×

Cart